आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा दिपावली गरिने

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी एक भएको दिन आज बिहीबार बालुवाटारमा दिपावली गरिने भएको छ । त्यसका लागि दिउँसैदेखि झिलीमिली बत्ती फिँजाइएको छ । प्रधानमन्त्री निवासको बगैंचाका रुख विरुवामा समेत झिलीमिली बत्ती विछ्याइएको छ । एकता संयोजन समितिको बैठकलगत्तै प्रधानमन्त्री निवास बालुवाटामा एमाले केन्द्रीय समितिको बैठक शुरु भएको छ । एमाले केन्द्रीय कार्यालयका … Continue reading आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा दिपावली गरिने